Sunday, August 9

लो’कप्रिय कलाकार हरिवंश आचार्यको आज जन्मदिन, जन्मदिनको शुभकामना दिदै कति वर्ष पुगे त हेर्नुहोस्

काठमाडौं । नेपालका सर्वा’धिक सफल हास्य क’लाकार हुन् हरिवंश आचार्य । १९५८ नोभेम्बर १३ तारिख’का दिन उनको जन्म काभ्रेको शारदा बतासेमा भएको थियो ।

यस आधा’रमा आज उनी आफ्नो ६२ औं जन्मदिन मनाउँदैछन् ।

भर्सा’टाइल कला’कारको छवि बनाएका आचार्य अभिनय, निर्देशनका साथै गायनमा पनि कुशल छन् ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्था’त् मह जोडी उदाहरणीय कलाकार जोडी हो । ४० वर्षसम्म श्रेष्ठ र आचार्यले कलाका’रिता क्षेत्रमा बिताएका छन् ।

उनै हरिवंशलाई आज ज’न्मदिनमा शु’भका’मना र शुभेच्छा दिनेको सामाजिक सञ्जाल फेसबुकको टाइम’लाइन भरिएको छ ।

नेपाली हास्य’व्यंग्य क्षेत्रमा मान’क स्थापना गरेका हरिवंशलाई उनका जोडी मदनकृष्ण श्रेष्ठ’देखि अहिलेका सर्वा’धिक चर्चित कलाकार दीपकराज गिरीले समेत शुभका’मना दिएका छन् ।

पछिल्लो समय हरिवंश आचार्य च’लचित्र निर्माण र अभि’नयमा बढी व्यस्त छन् । पहिलो श्रीमती मिरा आचार्य गुमाएर रमिला पा’ठकसँग दोस्रो बिहे गरेका आचार्यका दुई छोरा त्रिलोक र मोहि’तवंश छन् । दुवैको ‘बिहे भइसकेको छ ।-क्यानाडानेपालबाट।