Sunday, August 9

भारतले नेपाली भूमी आफ्नो नक्सामा पारेपछी वि’रोध गर्दै इटहरीका मेयर द्वाद्वारिकलाल चौधरी सडकमा उत्रिए…

इटहरी : नेपालको भुभाग भारतले आफ्नो नक्सामा स’मेटेपछि नेपालभरनै त्यसको बि’रोध भईरहेको छ ।नेपालको कालापानी, लिम्पियाधुरा,लिपुलेकलाई भारतले जा’री गरेको आफ्नो नया राजनितिक नक्सामा स’मावेश गरे पछि भारतको यस्तो अ’तिक्रमणको बि’रुद्ध सुनसरीको इटहरीमा नागरिक स’माजको आ’योजनामा बि’रोध ¥या’ली गरिएको छ ।

ना’गरिक स’माजको इटहरीको अ’गुवाईमा दर्जनौं सं’घ सं’स्थाका प्र’तिनिधिले बिहीबार बिहानै मु’ख्य रा’जमार्गमा पुगेर वि’रोध जनाएका हुन् ।वि’रोध कार्य’क्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भारतको हे’पाहा प्र’वृत्तिको वि’रोध गर्नुपर्ने बताए ।

त्यस्तै, नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले भारतले अ’सल छिमेकी व्य’वहार प्र’स्तुत नगर्दा सा’मान्य नागरिकलाई स’मस्या भइरहेको बताए ।

सरकारले भारत प’क्षसंग कुरा गरेर नेपालको भु’भाग फि’र्ता गराउनु पर्ने नभए नेपाली जनतालाई भारतले देखाएको मि’चाहा प्र’वृति कुनै पनि हा’लतमा मा’न्य नहुने अधिवक्ता रमेश पोख्रेलले बताए ।

सरकारी स्त’रबाट नेपालको भुभाग जो’गाउन ए’कजुट भएर ला’ग्नु पर्ने अवस्था रहेको नभए यसले गर्दा देशमा अ’सान्ति नि’मतिने कार्यक्रममा उ’पस्थित अ’धिकांश व’क्ताहरुले बताएका थिए ।