भिडियो तलको समाचारको अन्त्य’मा राखिएको छ, कृपया पुरा हेर्नु’होला । प्रतिनि’धिसभा विघटनपछि घोषित मध्या’वधि निर्वाचनका लागि नेपाल प्रहरीले म्या’दी प्रहरी’मा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशा’खका लागि निर्वाच’नको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने त’यारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योज’नाको प्रारम्भि’क खाका बनाइसकेको छ ।
प्रह’री प्रधान कार्याल’यका अनुसार मत’दान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक’ संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था’पनसहित सुरक्षा योजना’लगा’यतका प्रावि’धिक विषयमा खाका बनाए’को हो । सो विषयमा प्रहरी प्रधान कार्याल:यले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्व’यको काम गरिरहेको छ ।
खाकाअनुसार आगा’मी निर्वाच’नका लागि १ लाखको संख्या’मा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।नेपाल प्रहरीका के’न्द्रीय प्रवक्ता वसन्त कुँ’वरले करिब १ लाख’को संख्यामा म्यादी प्रहरीको भ’र्ना आह्वानको तयारी भइर’हेको जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।
‘९९ हजारमा केही संख्या’ बढ्ने गरी म्यादी प्रहरीको भर्ना खुलाउने गरी तयारी भएको छ । फागुन १५ देखि २० सम्ममा सबै प्रावि’धिक विषयमा टुंगो लगाएपछि भर्ना आह्वान गर्ने तयारी हो,’ प्रहरी प्रवक्ता कुँवरले राज’धानीसँग भने । उनले निर्वाचनको दुई महिनाअघिसम्म भर्ना आह्वान गर्दा पनि तालिम दि’एर उनीहरूलाई निर्वाच’नका लागि तयार गर्न सकिने विगतको अनुभवसमेत रहेको बताए ।
हरीले विग’तका निर्वाचनमा म्यादी’का लागि भर्ना आह्वा’न गर्दा भुतपूर्व सेना, भूतपूर्व प्रहरी, सुरक्षा गार्डसहित अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकतामा राखेको थियो । यस्तै साधा’रण लेखपढ गर्न जान्ने, शारी’रिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभ’एको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ ‘वर्ष उमेरबी’चका व्यक्तिलाई अघिल्लो निर्वा’चनमा म्यादी प्रह’री बन्न योग्य मानिएको थियो ।
प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्र’हरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । विगतको निर्वाचनमा भने म्यादी प्रह’रीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो । यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रास’न भत्ता’समेत प्र’दान गरिएको थियो । प्रहरीले म्यादीमा भ’र्ना आ ह्वान गर्दा उनीह रूको कार्यावधि तोक्ने गरेको छ ।
प्रहरी प्रधान कार्या:लयले के’ही दिनअघि अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको थियो । समितिमा एआईजी पोखरेलको नेतृत्वमा प्रहरी नाय’ब महानि’रीक्षक (डीआईजी) दिवेश लोहनी र सुनिल:कुमार श्रेष्ठसहित ३७ जना छन् । सोही समितिलाई नै प्रहरी प्रधान कार्यालयले निर्वाचनसम्ब:न्धी सबै काम गर्ने अधि:कार दिएको छ । यो समाचार आजको राजधा:नी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्