Friday, December 6

सामा’जिक संजा’लमा भाई’रल भएको दुइ युवतीको दमदार डान्स -हेर्नुहोस (भिडियो सहित)

नयाँ दिल्ली’को आई आई टी रु’डकीका विद्यार्थीहरुले बनाएको एक भिडियो सामाजिक संजा’लमा येतिखेर भाई’रल भएको छ। त्यस भिडियोमा प्रयोग गरिएको एड शीरनको हालैको चर्चि’त गीत शेप अफ यू मा दुई युवतीहरुको दमदार नृत्य अहिले सामाजिक सन्जालमा भाइर’ल बनेको छ ।

एड शीरन भर्ख’रको चर्चित गीतमा तयार गरिएको यस भिडियोमा देखाईएको नृत्यको कोरि’योग्राफ सोनाली भदौरियाले गरेकी जनाइएको छ ।

यस भिडि’योमा दुई केटीहरुले निकै दमदार नृत्य गरेका छन् । यस अघी आईआईटी रुडकीका छात्राहरुले शेप अफ यू गीतमा एक भिडियो लन्च गरेका थिए जुन पनि निकै रुचा’ईएको थियो ।

पहिले भि’डियोमा चार छात्राहरुले नृत्य गरेका थिए । यस भिडियोमा भिन्न भिन्न प्रोफेश’नका चार छात्रहरु एक राम्री केटीलाई प्रभाबित गर्ने कोशि’श गरेको देखिएको थियो ।

भिडियो हेर्नुहोस्…