Friday, December 6

चर्चित संगीतकार टंक बुढा’थोकीका दा’ई टिकाराम बुढाथोकीले गरे यी युबतीसँग इन्गेजमेन्ट ! हेर्नुहोस..

काठमान्डौ , चर्चित संगीतकार टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीले इन्गेजमेन्ट गरेका छन । पछिलो समय समाज सेवामा स’क्रिय टिकाराम बुढाथोकीले हेटौडाकी युबती परिक्षा सँग इन्गेजमेन्ट गरेका हुन् ।

वाल गायक अशोक दर्जी को घर समेत टिका कै नेतृत्वमा निर्माण भएको थियो । टिका सँग इन्गेजमेन्ट गरेकी युबती काठमाण्डौ मा बस्दै आइरहेकी छन् ।

अशोक दर्जी एकाएक भाइरल भए उनकै प्रसंगमा जोडिएर टंकले धेरै अन्तर्वार्तामा दर्शकका जि’ज्ञासा मेटाएक थिए । उनलाई प्रसंशा साथसाथै आ’लोचना पनि भयो।

अशोक दर्जीले अशोक दर्जी मात्र होइन उनी संगै टिका पनि भाइरल भएक थिए । अहिले यी सबै कुरा सेलाएको छ। अशोक दर्जीको घर बनिसकेको छ।

अशोकका परिवारले कल्पनासमेत नगरेको सुखी जीवन बिताइरहेका छन्। अशोक काठमाडौँ पढ्छन्। बेला बेला आफ्नो घर जान्छन्, रमाउछन् अनि आउछन्।

यसरि नै बितेका छन् अचेल अशोकका दिनहरु। टंक आफ्ना संगीतका काममा ब्यस्त छन्। अनि टिका पनि ।