Friday, December 6

रवि लामिछानेले खाेजीदिए ४० वर्ष ह’राएकाे परिवार, रुदै भने-“आई लभ यु रवि”…-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं । आ’फ्नो बश, पुर्खाको महत्व कति हुन्छ त्यो सायद सुर्वण क्षेत्री वा स्वीड्स नाम यु’नस इ’क्यारेवनले बुझेका छन् । सन १९७९ मा नेपालबाट स्वीड्स नागरिक जेनअल्फ इक्या”रेवनको ध’र्मपुत्रका रुपमा स्वीडेन पुगेका सुर्वण क्षेत्री त्यहाँ पुगेपछि यु’नस इ’क्यारेवन बने ।

ने’पाल छो’डेको ४० बर्षपछि उनलाई आँफू जन्मिएको परिवारसँग भेट्ने इ’च्छा भएपछि करिब २ महिनादेखि आफ्नो वं’शको खो’जीमा नेपालमा आएका छन् ।उनलाई नेपाल सरकारले स्वीड्स नागरिकको जि’म्मा लगाउने बेला ४ बर्षका भएको उल्लेख छ ।

साथै उनको ठेगाना बारा निजगढ उल्लेख गरिएको छ, भने उनलाई काठमाडौं नक्सालमा रहेको बालमन्दिरबाट ध’र्मपुत्रका रुपमा अ’पनाएको कागजी लि’खतहरु छन् ।यिनै कागजी लि’खत बोकेर उनी बारा निजगढसम्म पुगे ।

निजगढबाट वि.सं. २०३५ को समयमा गोविन्द लामिछाने र शंकर लामिछाने ह’राएको पत्तो पाए । तर गोविन्द लामिछाने केही समयपछि घर फ’र्किएपनि शंकर लामिछानेलाई भने एक विदेशीले ध’र्मपुत्रका रुपमा लगेका रहेछन् ।अहिले गोविन्द लामिछानेको नि’धन भैसकेको रहेछ । तर शंकर लामिछानेको अ’त्तोपत्तो छैन ।

खो’ज्दै जाँदा गोविन्द र शंकर लामिछानेका दाजुभाई सन्तान भने भेटाएका छन् । जस मध्ये एक हुन देवराज लामिछाने । देवराजका अनुसार सुर्वण क्षेत्री र देवराजका काका ह’राउँदा केही कुराहरु मे’ल खान्छन् ।गोविन्द लामिछानले विद्यालयमा नाम क्षेत्री लेखाएको बताएका थिए ।

अहिले सुवर्ण क्षेत्री आएका छन् । ह’राएका मध्ये गोविन्द घर फ’र्किएपनि शंकर फ’र्किएका छैन । कतै सुवर्ण क्षेत्री नै शंकर त होइनन् भन्ने लामिछाने परिवारमा पनि भएको छ । तर सुवर्ण क्षेत्रीलाई बा’ल्यकालका केही कुरा या’द नहुनु, गाँउका अन्य जेष्ठ व्यक्तिले पनि उनलाई ठ’म्याउन नसक्नु लगाएतका कुराले दो’धारमा पारेका छ ।

देवराज लामिछाने अहिले सुवर्णसँग भएका कागजपत्र बोकेर विभिन्न नि’कायमा कु’दिरहेका छन् । सुर्वण समेत अन्य २ स’हयोगीसहित कहिले बालमन्दिर त कहिले सिंहदरबार कु’दिरहेका छन् ।

४ बर्षको उमेरमा नेपाल छो’ड्दा विमानस्थलमा एक्लै भएजस्तो, आ’त्तिएको म’धुरो स’म्झना छ, उनलाई । तर ४० बर्षको अ’वधिमा उनिसँग सबै कुरा प’रिवर्तन भएपछि आफ्नो परिवार भे’टाउन मु’स्किल परेको छ ।उनले पत्रकार रबि लामिछाने लाई धन्यबाद दिएका छन् ।उनले भनेका छन् मा नेपाली हु नेपाल मै म।र्न चाहन्छु।

भिडियो सहितको यो कुराकानी हेर्नुहोस्….