Wednesday, September 30

आजको कार्यक्रममा Special Surprise छ। यस्तो खुशीको खबर छ कि भनेर साध्य नै छैन। रबि लामिछाने (हेर्नुहोस यो लाइब भिडियो)

आज प्रसारण हुन् गैरहेको सिधाकुराजनतासंग हमेसा झैँ बिशेस त हुनेनै छ तेस्माथि पनि रबिले फेसबुकमार्फत आज धेरै ठुलो खुसिको कुरा रहेको खुलासा गरेका छन् | तर त्यो खुशीको कुरा के हो भन्ने बारे केहि खुलाका भने छैनन् ,. हुन त हरेक कार्यक्रममा नेपाली जनताको भावना अनुरुप अनि जनताको हितको बिसयलाई उठायर उनि धेरै लोकप्रिय पनि बनिसकेका छन् |

पछिलो हप्ता कार्यक्रमले केहि विवाद पनि सिर्जना गरेका थिय तर बास्तबमा जनताको मुल्यांकनका आधारमा कुरा गर्ने हो भने भूतको बिषयमा रविको कुनै गल्ति नरहेको सामाजिक संजालमा भारल छ | हुन पनि हो उनले सत्यतथ्य बाहिर ल्याय तेस्मा के गल्ति गरे र ? जज गर्न पाइन्छ तर आम जनताले उनलाई यो बिसय मा राम्रो भनेका छन् .. हेरौ यो लाइब भिडियो