Saturday, January 18

गोकर्ण बिष्टले जाँदा’जाँदै भावु’क बनाए मन्त्रालय, मान्छेको जीवन त अस्थायी हुन्छ मन्त्रि पद के हो र ?- हेर्नुहोस (भिडियो सहित)

काठमाडौं । निवर्त’नमा श्रममन्त्री गोकर्ण विष्टले आफ्नो कार्यकालमा सह’योग गरेका सबै कर्मचा’रीलाई धन्य’वाद दिएका छन् ।

बिही’बार मन्त्राल’यमा आयो’जित विदाइ कार्य’क्रममा उनले आ’फ्नो कार्यकालमा सह’योग गर्ने कर्म’चारीदेखि सर्वसाधारण’सम्मलाई धन्य’वाद दिएका छन् ।

प्रधा’नमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रि’परिषद् पुनर्गठन गर्दा उनलाई हटाइएको थियो । मन्त्रीबाट हटाइ’एपछि बिहीबार आयो’जित विदाइ कार्य’क्रममा उनले मान्छेको जीवन त अस्था’यी हुने भन्दै पद पनि अस्था’यी रहने भएकाले अचम्म’ नलागेको जान’कारी दिए ।

राम्रो काम गर्ने मन्त्रीको सूचीमा परेका उनलाई ह’टाउनुले कतिपयले वैदेशि’क रोजगार व्यवसा’यीहरुको दबाबलाई लिएका छन् ।

वैदेशिक रोज’गारलाई व्य’वस्थित बनाउन ठूलो भूमिका निर्वाह गरेका उनलाई हटाउन म्यान’पावर व्यवसा’यीहरुले प्रधानमन्त्री ओलीलाई द’बाब दिँदै आएको च’र्चा चल्ने गरेको थियो ।

गो’कर्ण बिष्ट ले आफु मन्त्रि पद मा रहे पनि नरहे पनि देश र जनता को प’क्ष मा लडिरहने समेत बताएका छन् । आफु राजनीति मा आ’उनुको कारण मन्त्रि बन्न नभएर देश र जनता को पक्ष मा रहेकाले अहिले मन्त्रा’लय छोड्दा दु:खि नभएको कुरा उल्लेख गरेका छन् ।

यो २० म’हिना वैदेशिक रोजगार र श्र’म को छेत्र मा काम गर्ने मौ’का दिएको मा प्रधा’नमन्त्री लाई समेत धन्यवाद दिएका छन् ।

भिडियो हेर्नुहहोस्……