Tuesday, February 25

हास्य टेलिश्रृंखलाको “सक्किगोनी” नयाँ एपीसोड (भाग१०) हेर्नुभयो ? हेर्नुहोस …

हास्य टेलिश्रृंखलाको “सक्किगोनी” नयाँ एपीसोड (भाग१०) हेर्नुभयो ? तलको भिडियो हेर्नुहोस …

काठमाडौं / केहि समय देखि निरन्तर चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए ।

तर, त्यही टिमले नयाँ नाममा जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को एपीसोड हरेक बिहीबार बेलुकी प्रशारण हुन्छ। समाजमा घटेका समसामयिक बिषयमा बन्ने यो टेलीश्रृंखला आम दर्शकको उत्तिकै माया पाएको छ ।

यो टिमले शुरु देखि अहिलेसम्म उतिकै माया पाएको छ हरेक एपिसोड उतिकै लोकप्रिय बनेका छन् ।

आज भाग 9 सम्म पुग्दासम्म यो भाग पनि झन् उत्कृष्ट बन्ने मा हामि ढुक्क छौ ताकी यो एपिसोडमा नेपालमा पछिल्लो समय सिमा बि/बादका कारण जुन बिरोध भईराखेको छ त्यसैमा बनेको छ । सो सिमा बिबादमा काल्पनिक घटना देखाईएको छ । सो घटनामा सिमा बिबादका कारण झडप हुदा भारतीय सेनामा कार्यरत नेपालि जवान नै मरेको देखाईएको छ ।

नेपाली गोर्खाली जहा भए पनि नेपालको माटोको माया रहेको हुन्छ । नेपाली माटोको माया छ म मरेर गए पनि अलिकति पनि पछी नपर्नु भन्दै भारतीय सेनामा कार्यरत नेपालि जवानले ज्यान परित्याग गरेका छन् । चेतनामुलक बनाईएको यो भाग सवैका लागि उत्तिकै प्रेरणादायी रहेको छ ।

भिडियो हेर्नुहोस्…