Friday, February 21

गोकर्ण विष्ट स्टाटस लेख्दै भन्छन्: “मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरें “स्टाटस सहित हेर्नुहोस

काठमाडौँ, ५ मंसिर । प्रधान’मन्त्री केपी शर्मा ओलीले लामो च’र्चाबीच मन्त्रिपरिष’दका सदस्य’हरु हेरफेर गर्नु’भएको छ ।

बुध’बार साँझ प्रधा’नमन्त्री ओलीले २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्ग’ठन गर्नुभयो, केही मन्त्री हटि’ए र केही न’याँ आए ।

हटा’इने र ल्याइ’ने मन्त्रीको अ’ड्कलबाजी लामो समयदेखि नै चल्दै आएको थियो । बुधबार मन्त्रि’परिषदका सदस्यमा धेरैको अनुमानभन्दा केही मन्त्री’हरु बाहिरीए र केही यथा’वत रहे ।

आश गरि’एको केही मन्त्रीहरु बाहिरीएपछि सर्वसाधरणले विभिन्न प्रश्नहरू उ’ठाइरहेका छन् । सामाजिक सञ्जाल प्रयो’गकर्ताले श्रममन्त्री गोकर्ण विष्ट’लाई मन्त्रीबाट हटाइएकोमा अस’न्तुष्टिहरु जनाएका छन् । सर्वसाधरणले सामाजि सञ्जा’लमा गोकर्ण विष्टले राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरि’हरेका छन् ।

बर्खा’स्त गरिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि आफू मा’न्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको प्रतिक्रिया दिएका दिनुभएको छ।

मन्त्री पदबाट बाहि’रिएपछि फेसबुकमार्फत उहाँले वैदेशिक रोजगारीको नाममा ठगी’मा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमा’नदारीपूर्वक ज्यामी माहु’रीले जस्तै काम गर्ने प्रयास गरेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले लेख्नु’भएकाे छ, “अहिले मन्त्रीबाट बाहिरिएको छु, थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !”