काठमाडौ । सामाजिक सञ्जाल युट युवमा आजभोली पारिवारिक विषय धेरै आउने गरेका छन् । परिवारमा भएका विवादका कुराहरु सुनाउन पनि यु ट्युवर खोज्ने परम्पराले पारिवारिक कुराहरु सामाजिक सञ्जालमा धेरै आउन थालेका छन् । आफुले माया गरेर विवाह गरेकी श्रीमती आफ्नै साथीले लिएर गएको भन्दै एक युवक रुँदै मिडियामा आएका छन् । उनीहरुका छोराछोरी पनि छन् ।
उनी युट्युवर मार्फत आफ्नो श्रीमतीलाई एक पटक आफ्ना लागि सम्पर्कमा आउन र उनको जे चाहना छ त्यो सुनाएर जान सन्देश दिएका छन् । सुभाष दर्जी नाम गरेका पुरुषले आफ्नो श्रीमती एक महिना देखि हराएको र खोजीमा सहयोग गरिदिनु भनेर आग्रह गरेका छन् । उनी झापा बाह्रदशीका उनी अहिले श्रीमती खोज्दै ससुराली पुगेका छन् । श्रीमती देवी दर्जी सम्पर्क विहिन भएको भन्दै उनी खोज्दै हिडेका छन् ।
उनी वैदेशिक रोजगारीका लागि क्यारलामा थिए । उनले आफु यो अघि विदेशवाट घर फर्किदा पनि एक पुरुषसंग संगै देखेको बताएका छन् । ति पुरुषले दुई दिन राखेर आफ्नो श्रीमती फर्काइदिएको बताए । सुरुंगाको गेष्टहाउसमा श्रीमतीलाई अर्का पुरुषले (जिया मिया) नाम गरेकाले राखेको अवस्थामा देखेको बताएका छन् । उनी सोही होटलमा गएर रोइ कराई गरेपछि ति जिया मियाले तिमी धेरै नरोउ तिम्रो श्रीमती एक छिनमा घरमा आउँछ जाउ भनेर पठाएको बताए । उसले त्यसो भनेको एक घण्टामै श्रीमती घर फर्किएर आएको उनको भनाई छ ।
उनले ति जिया मिया तिम्रो श्रीमतीलाई म माया गर्छु भनेर आफुलाई पनि भनेको बताएका छन् । अहिले पनि श्रीमती उनैसंग गएको शंका उनलाई छ । तर जिया मिया अहिले आफ्नै घरमा एक्लै देखिन्छन् । उनी ब्यवसायी भएका कारण आफ्नो श्रीमतीलाई अन्तै कतै राखेको हुनुपर्ने बताएका छन ।
बाँकी तलको भिडियोमा हेर्नुस्..
प्रतिकृया दिनुहोस्