Saturday, June 3

१२ बजे राति चि,हान खन्ने धामीको घरमा चल्यो रु,वाबासी , काठमाण्डौबाट मोरङ्ग पुगेकी दिदि रुदै सुनाइन यस्तो पि:डा (भिडियो सहित)

2021-01-23 2923

मोरंग। यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । बिगत सुनाउदा सबै डराए

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्रीको घरमा भक्तजनहरुको भिड धेरै हुन थालेको छ । धामीको घरमा अहिले धेरै टाढा टाढा बाट भक्तजन आउने गरेका छन्। एक दिदि पनि काठमाडौँ बाट रुँदै मोरंग आएकी छिन , ।

बाँकी तलको भिडियोमा हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्