Thursday, April 9

कांग्रे’सले जितेको वडामा नेकपा अ’गाडी, यस्तो छ प्रार’म्भिक नतिजा -हेर्नुहोस् ।।

मंसिर १४, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाको वडा नम्बर ८ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ ।

केहीबेर अघि सुरु भएको चुनावमा नेकपाका उम्मेदवार केदारनाथ आचार्यले १ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेसका उम्मेदवार राले तामाङले एक सय मत प्राप्त गरेका छन् । यसअघि नेपाली कांग्रेसले जीत हासिल गरेको उक्त वडामा नेकपाले अग्रता लिएको छ ।

त्यस्तै, राप्रपाले ४ र राप्रपा नेपालले १ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।