2021-01-23 1632
काठमाडौँ, पछिल्लो समय टिक टक तथा सामाजिक सञ्जालमा भाईरल बाल गायक सचिन परियार र भाईरल बाल गायिला रबिना बस्यालको आवाजमा रहेको लोक दोहोरी गीत रातो रबर युटुवमा २ नम्बरमा पुगेको छ , अहिले सम्म ७ लाख ७१ हजारले हेरिसकेका छन ।
खेम सेन्चुरीको लय तथा नेत्र अर्यालको शब्द सृजनामा रहेको गीतलाई महेन्द्र भण्डारी ले एरेन्ज गरेर युटुवमा अहिले सम्म ७ लाख ७१ हजारले हेरिसकेका छन भने २ हजारले कमेन्ट गरेका छन् ,३८ हजारले लाइक र १४ सयले अनलाइक गरेक छ।
गीतको म्युजिक भिडियो लाई कपिल लामा ले निर्देशन गरेका हुन । सुरेश श्रेष्ठ ले छायांकन गरेर बिकाश ज्ञवालीले सम्पादन गरेको गीतको म्युजिक भिडियो मा सारीका के.सी.,धुर्व हिमाली,डि.आर सुजन, सरस्वती फुयाल रबिना बस्येल, सचिन परियार, अमृत सापकोटा को अभिनय देख्न सकिन्छ ।
तलको भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्