Friday, December 6

‘द भ्वा’इस अफ नेपाल’का कोच राजु लामा, ‘मुन्द्रेको कमेडी क्लब’ मा आ’ए- हेर्नुहोस रमाइलो (भिडियो सहित)

काठमाण्डौ- नेपाल टेलिभिजनबाट प्रसारण हुने कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ हास्यकलाकार जितु नेपालले सञ्चालन गर्ने गर्छन् ।

यस कमेडी शोमा नेपालका चर्चित हास्यकलाकारहरुको सहभागिता रहने गर्छ । यसैक्रममा सोमबार पनि कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा द भ्वाइस अफ नेपालका कोच तथा गायक राजु लामा आएका थिए ।

उनले ‘मुन्द्रेको कमेडी क्लब’ मा गीत गाउदै निकै रमाइलो गरेका छन् । नयाँ नयाँ चर्चित कलाकारहरु अतिथि बनेर आउने यस शोमा सोमबार पनि निकै रमाइलो भएको छ ।

सोमबार ‘मुन्द्रेको कमेडी क्लब’ मा गायक राजु लामासँग लट्टे र फुलन्देकी आमाले पनि निकै हसाएका छन् ।

हेर्नुहोस भिडियो:

यो पनि हेर्नुहोस्… “हाम्रो माया जिन्दावाद” सफलता पछि शिशिर भण्डारीको नयाँ गीत ट्रिजर – हेर्नुहोस् (भिडियो सहित)

काठमाण्डौ- बिवाहपछि नेपाली नायिकाहरु फिल्म र कला क्षेत्रबाट पलायन भैर’हेको समयमा नायिका अशिष्मा नकर्मी भने बिवाहपछि पनि म्युजिक भिडि’योहरुमा व्यस्त छिन् । .

केहि समय अगाडि बिवाह बन्नमा बाँधिएकी अशिष्मा अभिनित नयाँ म्युकि भिडियो बेईमानी पाराले गीतको टिजर युट्यु’बबाट आएको छ ।

गीतमा उनीसँगै चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारीको पनि अभिनय रहेको छ । मेख खड्का र रेखा पौडेलको आवाज रहेको गीत शुद्ध नेपाली परिवेशमा तयार भएको छ । गोबिन्द उपाध्यायको शव्द रहेको गीतमा रामजी लामिछानेको नृत्य रहेको छ ।

गीतको टिजरलाई दर्शकहरुले रुचाएका छन्े र गीतको प्रतिक्षामा रहेको बताएका छन् । पुरा गीत शिशिर भण्डारीकै युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट यहि मँसिर २० गते शुक्रबार दिउँसो २ बजे रिलिज हुँदैछ ।

भिडियो हेर्नुहोस..