Friday, December 6

आज सुनको मूल्य ह्वातै बढ्यो , कति पुग्यो त हेर्नुहोस्

काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ ।

सोमबार र मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार एकै पटक प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८ सय ५० रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।

हेर्नुहोस्… साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर…

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………