Friday, December 6

गायिका पुर्णिमा लामाले गाईन पहि’लो दोहो’री गीत -हेर्नुहोस् भिडियो

काठमाडौ। लोक दोहोरी गित कति मुया रेलिमै नाम को भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ निकै चर्चित अनुहार हरु देखिएका छन्।

गित बाट कलाकारहरु पनि गितले चर्चा को स्थान पाउनेमा ढुक्क रहेको कलाकार को भनाइ छन् उक्त गितमा स्वर दिएका छन् .।

अशिम कुमार कटुवाल र पुर्णिामा लामाको रहेको छ भने लय निकै चर्चित गायक तथा शर्जक बाल कुमार श्रेष्ठ को रहेको छ भने सब्द सिर्जना कटुवाल कै रहेको छ।

भिडियो पनि मौलिकता लाई ध्यानमा राख्दै उत्कृष्ट भनेको कलाकार हरुको दाबी छ अभिनय मा अहिलेको चर्चित मोडेल करिश्मा ढकाल र अछुतम कटुवाल को छ।

भिडियो तयारी गरेका छन् राज तामाङ सागर गौतम मोहन लामा नारायण मगर प्रकाश यसके को हात रहेको छ ।

हेर्नुस् भिडियो सहित…