Friday, December 6

भ्वाइस अफ नेपालका राम लिम्बुले झापामा धुम मच्चा’ए, समर्थकको माया दे’ख्दा प्रमोद खरेललाई यसरी सम्झी’ए (भिडियो सहित)

भोइस अफ नेपालका राम लिम्बुले झापामा धुम मच्चाए, समर्थकको माया देख्दा प्रमोद खरेललाइ यसरी सम्झीए (भिडियो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड आएका छन् । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।

सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

राम लिम्बु आज झापा बिर्तामोड आएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा उनका धेरै फ्यानहरु उपस्थित भएका थिए । राम लिम्बुलाइ उनका फ्यानले उचाल्दै नारा लगाएको दृश्य तल भिडियोमा हेर्नुहोला ।

यति धेरै माया देखेर राम भाबुक भएका छन् । उनले सबै आफ्ना समर्थकहरुलाई यो भिडियो मार्फत धन्याबाद पनि दिएका छन् ।

तल भिडियोमा उनले झापा बिर्तामोडमा दिएको प्रस्तुति हेर्नुहोला ।

यो पनी… भोइस अफ नेपालका बिकाश फ्यानको घेरा बाट निस्क’न हम्मे पर्यो , फ्या’नले बोकेर बाटोमा कुदा’उदा यस्तो भयो (भीडि’यो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल बिकाश लिम्बु झापा आएका छन् । झापा बिर्तामोड निवासी बिकाश लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।

सधै राम्रो गाउने बिकाशको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले बिकाशलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

बिकाश लिम्बु आज झापा बिर्तामोड आएका छन्। उनलाई स्वागत गर्न विमानस्थलमा उनका धेरै फ्यानहरु उपस्थित भएका थिए । बिकाश लिम्बुलाइ उनका फ्यानले उचाल्दै नारा लगाएको दृश्य तल भिडियोमा हेर्नुहोला ।

यति धेरै माया देखेर बिकाश भाबुक भएका छन् । उनले सबै आफ्ना समर्थकहरुलाई यो भिडियो मार्फत धन्याबाद पनि दिएका छन् ।

तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।