मानव र पशुहरू … जनावरहरू कहिले पनि मानव र मानव कहिले पनि पशु बन्न सक्दैनन् … तर यहाँ केवल पाँच मिनेट कुर्नु पर्छ । एक व्यक्तिले आफ्नो अनुहार देखाउँदछ जुन एकदम क्रू र र फरक हुन्छ कि जनावरहरू पनि ड राउँछन् र जनिवरहरूलाई लाग्छ कि यो धर्तीमा हामी जनावरहरूभन्दा पनि ठुला जनावार मानव हुन्। कसरी मानिस चाँडै जनावर बन्न सक्छ यो तपाईलाई हामि देखाउदै छौं। जुन भिडियो देखेर तपाइलाई रून मन लाग्छ।
जाडोको समयमा केही मानिसहरूको जथ्था गाडिको पुरानो टायर बालेर बसेको अनुमान लगाउन सकिन्छ । त्यसै बेला एउटा हात्ती नजिकै उभि रहेको देखिन्छ। हात्तीलाई केही थाहा छैन की अब केही समय पछी मैले यति ठुलो पि डाले मर्नु पर्छ भन्ने। हात्ति आफ्नै तालमा तर मानिसहरूमा मानव रूपी रा क्षशस पैदा हुन्छ यतिकैमा ती व्यक्तिहरूले बल्दै गरेको गाडीको टायर हात्तिको टाउ कोमा फा ल्दिन्छन् । अब सुरू हुन्छ यीनिहरूको रमिता हात्ती पि:डाले छट पाउदै क राउदै दगुर्छ तर त्यो बल्दै गरेको टायर न निभ्छ नत झर्छ नै । अन्ततः हात्तीको मृ त्यु भयको छ। यो घ टना भारतको तामिललाण्डुको रहेको बताइन्छ।
तमिलनाडुका बन अधिकारीहरूले निलगिरीको मसिनागुडीमा केही दिनअघि भएको उक्त घट नामा दुई जनालाई पक्रा उ गरेको जानकारी दिएका छन्। घ टनामा संलग्न थप एक जनाको खोजी जारी छ।
उनीहरूले ४० वर्षको भाले हात्तीको श रीरमा जलि रहेको टायर फालेका थिए। टायरले हात्तीको कान र पिठ्यूँ ज लेको थियो।
सामाजिक सञ्जालमा जलिरहेको टायर हात्तीको श रीरमा फालि एको भिडिओ आएको थियो। टायरको आक्र मणमा परेको हात्ती भाग्दै जंगलतर्फ गएको देखिन्छ।
पक्रा उ परेका दुई जना दाजुभाइ हुन्। उनीहरू मसिनागुडी होम स्टे चला उँथे। होम स्टे नजिकै आएको हात्तीलाई उनीहरूले आ क्र मण गरेका हुन्। अहिले उक्त होम स्टे पनि सिज गरिएको छ।
घाइइते हात्तीको सुरूमा मसिनागुडी नजिकैको मुदुमलाई टाइगर रिजर्भमा उपचार गरिएको थियो। एउटा कान नै छुट्टिएको हात्तीको त्यहाँ उपचार नभएपछि थेप्पाकाडु क्याम्पमा लैजान खोजिएको थियो। तर उसको त्यही मृ त्यु भयो। हात्तीमाथि मानिसले गरेको क्रु र आ क्र मण भएको यो पहिलो घटटना भने होइन।
यसअघि गत वर्ष भारतको केरलामा एक गर्भि णी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अ वस्थामा म रेकी थिई।
हात्ती कुनै रोग वा दु र्घ टना मा परेर मरेकी होइन। मानव-जनावर द्व न्द्वमा मानिसले देखाएको क्रु रताको प राका ष्ठाले उसको ज्या न लि एको हो।
स्थानीयले उक्त हात्तीलाई भित्र वि स्फो टक प दार्थ हालेर भुइँकटहर खुवाएका थिए। केही भुइँकटहर हात्तीको मुखमै प ड्कि एका थिए, केही भित्र गए। वन अधिकारीहरूले उक्त हात्तीबारे जानकारी सामाजिक सञ्जालमा राखेपछि उसमाथि क्रु रता बाहिर आएको हो।
अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पाला क्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बि स्फो टक पदा र्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूले बताएका थिए।
बाँकी मन थामेर तलको भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्