Sunday, September 27

स्याङजामा फेरी अर्को डर’लाग्दो अजिंगर देखा पर्यो, अजिं’गर समात्न तीन सय गाउँले जंग’लमा (भिडियो सहित)

स्याङजा मा फेरी अर्को अजिंगर देखा पर्यो, अजिंगर समात्न तीन सय गाउँले जंगलमा (भिडियो)

काठमाण्डौ- स्याङ्जा जिल्ला गल्याङ् नगरपालीका वडा नं. ९को गेझा गाउँको एक घरमा ठूलो अजिंगर राखि एको छ । गत दशैको समयमा गाउँ न जि कैको जंग लबाट उक्त अ जिंग रलाई समा तेर ल्याई एको हो ।

अजिंगर करिब ३० किलो र १२ फिट जतिको भएको स्तानीय कुशुम भण्डारीले बताए । उनका अनुसार अजिंगर अहिले गाउँलेहरुको संरक्ष णमा रा खिएको र आउने दिनमा बन कार्यालयको निर्देशन अनुvसार चल्ने बताए ।

आफ्नै जंगलमा भेटिएको र करिब तीन सय गाउँलेहरु मिलेर समातेर ल्याएको उनले बताए । स्थानीयहरु घाँ सपात गर्न जाने ठाउँ भएकाले यसको जोखिम देखेर समातेको र अर्को पनि अजिंगर फेला परेको उनले बताए ।

अर्को अजिं गर पनि फेला परेको खबर आ एको छ त्यसको पनि खोजिकार्य भएको भण्डारी बताउँछन् । गेझा होमस्टे पनि संचालनमा आउँदै गरेको उक्त गाउँमा अहिले अजिंगर हेर्न मानिसको घुँईचो लाग्छ ।

हालसम्म करिब पाँच हजार जनाले अव लोकन गरेको अर्को नरेन्द्र अर्याल बताउँ छन् ।

-हेर्नुहोस भिडियो…