Saturday, October 31

सागर आलेले जलजलाको उपचारका लागी बुझाए यती ठुलो रकम ( भिडियो सहित )

नेपाल आइडल का सागर आले ले फेरी आफ्नो महान काम गरेका छन । बिगत केहि समय देखी दुबै मृगौला बिग्रेर मृत्यु सँग लडिरहेका गायिका जलजला परियारका लागी पैसा सन्कलन गर्ने काम मा लगेका थिए सागर आले । आफ्नो ब्यस्त काम को बाबजुद पनि अरुका लागी उन्ले समय निकालेर यस्तो अभियान चलाएका थिए ।

सागर आले अफैले ५०००० रुपया दिएर फेस्बूक मार्फत पैसा सहयोग गर्न सबै लाई अपिल गरेका थिए । उन्को भनेको एक घन्टा भित्र नै लाखौ उठ्न सुरु भैसकेको थियो । सहयोग को क्रम निरन्तर चलिनै रहेको थियो । आज सागर ले सबै सन्कलन भएको रकम लाई जलजला बहिनी को हातमा हस्तान्तरण गरेका छन । सागर ले जलजला का उपचारका लागी ८ लाख ३४ हजार रुपया सन्कलन गरी हस्तान्तरण गरेको हो ।

हेर्नुस भिडियो