चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ हिमालय टेलिभि’जनबाट प्रशारण भइरहेको छ । लामो सम:यदेखि नेपाल टेलिभि:जनबाट प्रशारण हुँदै आएको यो सिरियल मंसिर २५ गतेबाट भने हिमालय टेलिभि:जनबाट प्रशारण भएको हो ।
अर्जुन घिमिरे र कुमार कट्टेल’को कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आए’को यो सिरियल लकडाउनका कारण केही महि’नादेखि प्रशारण हुन सकेको थिएन । मंसिर २५ गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गयिएको यो श्रृङ्ख’लाका सिरि’ज निर्देशक दिपक’प्रसाद आचार्यले जानकारी दिए ।
उनले अनला’इनखबरसँग भने–‘हामीले, हिमालय टेलि’भिजनबाट सिरियल प्रशारण गरिर’हेका छौं । युटुब भने ओएसआरबाट नै अपलोड भइरहेको छ ।’ उनले, नेपाल टेलिभिजन’बाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गु’नासो व्य’क्त गरे ।
यो सिरियलमा अर्जुन घि’मिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सा’गर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगा’यतका कलाका’रको अभिनय छ । लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबा’ट प्रशारण हुन थालेको थियो । – अनलाइन खबर
भिडियो हे’रौ
प्रतिकृया दिनुहोस्