इन्द्रेणीको आफ्नै व्यापक समाजशास्त्र छ । करोडौंकरोड बजेट चलाउने आफ्नै व्यापक अर्थतन्त्र छ, ‘इन्द्रेणी अर्थतन्त्र’ । प्रत्येक दिन युट्युब र टेलिभिजनमा आउने यो कार्यक्रममा देखिने टिम नै एउटा सानो नेपालको नमुना जस्तो छ । अनेक जातजाति, क्षेत्र र संस्कृतिका पहिरन, नृत्य, शब्द, गीत र भाका लिएर त्यहाँ चार वर्ण छत्तीस जातका मान्छे उपस्थित हुन्छन् । बालकदेखि, किशोरवय, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबैलाई मोहित पारेको छ यसले । भन्दा पनि तराई मधेसको कला, भाषा, भाका, मान्छे र पहिरन देखेको छैन मैले इन्द्रेणीमा । आशा छ, समयक्रममा त्यो पनि आउनेछ ।
समाजमा रोग, शोक र भोकले गलेका मान्छेहरू पत्ता लाउने, देशका कुनाकाप्चा धाएर तिनकामा पुग्ने वा तिनलाई बोलाएर सुम्सुम्याउने, महलम लगाउने र सय थरी सहानुभूतिका चेपारो भन्दा सयको नोट पाए ठूलो हुने दुःखी गरिबलाई केही न केही नगद हातमा राखिदिएर सारा संसारलाई गरेर देखाउने । त्यसमाथि लोकभाका र लोकसंस्कृतिको जगेर्ना गर्ने, त्यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने, अनेक प्रतिभाहरूलाई पहिचान गरेर ल्याई तिनको प्रवध्र्दन गरिदिने । अनि दान, दातव्य गर्ने परोपकारी भावना भएका मान्छेहरूको खोजीमार्फत समाजमा एकता, प्रेम, सदाशयता र भाइचाराको मूल्य पनि बढाउने । अनि धनको अभावमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई सहरमा पढाउने चाँजोपाँजो पनि मिलाउने ।
पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल लोकप्रिय कार्यक्रम इन्द्रेणीका चर्चित गायक छत्र शाहीले मध्यरातमा भ्यब्य रुप,आ बिबाह गरेका छन।उनले सुटुक्क बिहे गरेका हुन्। यो माघको महिनामा पनि बिहेको साईत न भएपछि उनले आफुले कसैलाई खबर न गरि सुटुक्क बिहे गरेको खुलाएका छन।छत्र साहिको जोडीको रुपमा दिया गिरि बेहुली रहेकी छिन।यता छत्र साहिको बिहे हेर्न टाढा टाढाबाट कलाकारहरुको समेत उपस्थिति रहेको थियो।सोहि समयमा छत्र शाहीले आफ्नी श्रीमतीलाई कोहि संग नजिक न हुन समेत् भनेका थिए।
यहाँ कसैको भर न भएको र अब तिमी मेरो बुढी भएकै कारण लखर लखर हिड्न नपाउने समेत भनेका छन भने छत्रको कुरा मान्दै दियाले पनि हुन्छ भनेकी छिन।दिया र छत्रको जोडी कति सुहाएको भन्दै बाल गायिका रबिना बसेलले भाइ मागेकी छिन।अर्को बर्ष जसरिणी भाइ चाहिन्छ भन्दै रबिना बसेलले दिया र छत्रलाइ भाई मागेकी हुन्।उनले भाइ माग्दै गर्दा यता जिस्किदै छत्रले गुडिया भाइ दिने भनेका थिए तर रबिना रिसाईन।
छ्त्रको यो जोडी खासमा गीतमा मात्रै हो।मध्यरात सम्म सुटिङ्ग चलिरहेको बेलामा सोहि क्रममा छत्र र दिया बीच बिबाह चल्यो बिबाहकै सिनको बेलामा सबै रमाईलो गर्दै गर्दा बिहेको चर्चा हुन थालेको थियो सोहि क्रममा चर्चित सर्जक प्रेम सगर पौडेलले शब्द संगीत गरेको गीतमा छत्र बेहुला बनेका थिए।गीत एस थ्री के बाट बजारमा आउदै छ,।
हेरौ यो बिशेष कराकानी :
प्रतिकृया दिनुहोस्