Tuesday, October 27

स्पेसल सरप्राइज सहित खुशीको खबर लिएर रबि लामिछाने लाइवमा आए भनेर साध्य छैन (भिडियो)

स्पेसल सरप्राइज सहित खुशीको खबर लिएर रबि लामिछाने लाइवमा आए भनेर साध्य छैन (भिडियो)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आज फेरी स्पेसल सरप्राइज सहित यस्तो खुशीको खबर लिएर आए रबि लामिछाने भनेर साध्य छैन | आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियोमा स्पेसल सरप्राइज भिडियो सहित !

हेरौ भिडियो