Wednesday, February 24

१७ दिन पछि भेन्टिʼ लेटरवाट बाहिर आए कञ्चन, आवाज निकाʼल्दा पनि लिए अनिषाको नाम (भिʼडियो हेर्नुस्)

2021-01-25 1832

काठमाडौ । सामाजिक सञ्जालमा अहिले कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । अस्पतालमा उपचारार्थ रहेका कञ्चन १७ दिन पछि बोल्न सक्ने भएका छन् । उनले आफुले भोगेको पी डा को बोरेमा अर्ध चेतमा केही बताएका पनि छन् ।

नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।

त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् । कोठामा फर्किएर वि ष खा ए । अहिले उनको आइसियुमा उपचार भइरहेको छ ।

दुई साताको उपचार पछि होसमा फर्किएपछि कञ्चनको परिवारमा खुसी आएको छ । आमाले एक्लै हुर्काएकी थिइन् कञ्चनलाई । होसमा आएपछि पनि उनले प्रेमिकालाई नै याद गरेका छन् ।

छोराले भनेको कुरा आमाले रुँदै सुनाएकी छन् । उनले औषधी उपचारमा निकै धेरै पैसा खर्च भएको बताइन् । तर छोरालाई फर्काउन पाएकोमा भने उनी खुसी छन् । अझै कञ्चनलाई कति दिन अस्पतालमा राख्नुपर्छ भन्ने एकिन पनि भएको छैन ।

भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्