Wednesday, September 30

रबि बिरोधि होसियार- रबि सर लाई केही भयो भने नेपाल मा अागो बल्छ।। जय रबि सर जय नेपाल।। (भिडियो सहित)

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त । रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् ।

मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् । यस्तै कलाकार गायक नीलमणि भण्डारीजी पनि आफ्नो संगीत केहि सब्द हरु कोरेर ३ करोड नेपाली हरु माझ पुराउन को लागि यो लाइव भिडियो मार्फत आफ्नो आवाज गित को माध्यम बाट लियर आउनु भएको छ , तल भिडियोमा हेर्नुहोला ।भुकुन्दे जस्ता 2/4 जना भुकुवा कुकुर हरु भुक्दा भुक्दै घोक्रो सुकेर मर्छन केही खुल्काउदैन जहा पुग्दैन कवि त्यहा पुग्छन रबि रबि जि को जय होस,,,

यो पनि हेर्नुहोस- सिधा कुरा जनता को टिम लाई बिरोध गर्नुका कारणहरु यस प्रकार छ्न;१) छोरी चेलिहरु बेच्न पाएनन् २) गुन्डागर्दी गर्न पाएनन् ३) हत्याहिंसा गर्न पाएनन् ४) लुटपाट गर्न पाएनन् ५) दलाली गर्न पाएनन् ६) बलात्कार गर्न पाएनन् ७) चोरी गर्न पाएनन् ८) घुसपैठ गर्न पाएनन् ९) कालो धन कमाउन पाएनन् खबरदार दलाल भ्रष्टाचारिहर सिधा कुरा जनता सँग को टिम लाई औला उठाउन त के एक शब्द पनि बोल्न पाउने अधिकार छैन ।-सत्यसमाचारअनि सामाजिक संजालबाट साभार |

हेर्नुहोस यो भिडियो