Wednesday, September 30

नेपालको केन्यामाथि रोमाञ्चक जित

२९ माघ २०७४ काठमाडौँ : केन्यामाथि रोमाञ्चक जित हात पार्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको चौथो खेलमा सुुदख जित हासिल गरेको छ । नेपालले केन्यामाथि चार विकेटको रोमाञ्चक निकालेको हो । यो संगै नेपाल डिभिजन २ को शिर्ष २ मा पर्न सफल भएको छ ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-२ को चौथो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले १७८ रनको लक्ष पाएको थियो ।खेलमा नेपालले टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको थियो ।नेपालले 1  बल बाकी हुदा खेल 3 विकेट ले जित्यो

नेपालका लागि कप्तान पारस खड्काले लगातार चौका र छक्का बनाएर नेपाललाई जित नजीक पुर्याउन सफल भएका थिए भने अन्तिम अरिफ्को उत्कृष्ट प्रदर्शनले नेपाललाई जित दिलाए । आरिफ शेख र रोहित पौडेल ले नेपाली लाई खुसी पारे रोहित 47 रन र आरिफ 42 को योगदान दिए ।