Wednesday, October 20

सचिनलाई भेट्न गो ʼर्खादेखि काठमाडौँ आʼ इन् ७ बर्षिय पुतली, दोहोरी गाएर पारिन् चʼ कित (भिडिʼयो सहित)

2021-01-25 1730

विगत केहि समय यता विभिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा नयाँ गीत रेकर्ड भएको छ । कमला घिमिरे अ`शोक दर्जी लगा’यतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको ।

सचिन परियार सानै उमे`रमा सबैलाई` चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभा`हरुले सही स्थान पाईरहेका छन ।

हो यहि ठाउ र प्लट`फर्मले सचिन जस्ता प्रति`भा पनि जन्माएका छन् | आज हामी कुरा गर्दै छौ उनै सचिन लाइ भेट्न भनेर गो`र्खाबाट आएकी ७ बर्षिय पुतली रोमी रोकाको | उनि आज यस्तो अवस्थामा भेटिएकी छिन बुवासँग | घुमघाम गर्ने क्रममा हामीले उनलाई भेटाएका थियौ र त्यहाँ उनले सचिन`लाइ भेट्ने इच्छा रहेको भन्दै यति `सानो उमेरमै यस्तो कडा दोहो`रि प्रस्तुत गरिन।

हेर्नुहोस तलको भिडियो ..

 

प्रतिकृया दिनुहोस्