Saturday, March 25

पाँडेले खुपीका बालाई नाʼइटो भन्दा तल भने पछि सबै हाँसेर मुर्छा परे-हेरौ यो रमाइलो कुराकानी ( भिडिʼयो सहित)

2021-01-26 908

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आएका छन् ।

पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट आफु प्रभावित भएर कार्यक्रम हिमालय टेलिभिजनबाट ल्याएको निर्देशक कुमार कट्टेलले बताए । ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजेबाट प्रसारण भइरहेको छ ।हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गरेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत अनुबन्धित भएको छ ।

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगा’यत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कला’कार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आ’एका छन् ।

यिनी टीम ले एक युटुब चानेल संग गरेको यो रमाइलो कुराकानी… तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्