Monday, September 28

यो भिडियो हेर्दा कस्को मन नरोला र ? तर रवि लामिछानेको पहलले एका-एक ठुलो खुसि मिल्यो (भिडियो सहित)

ईकारबाट रुदै स्काईपमा कल गरि उद्धार गर्नु पर्ने भन्दै हाम्रो सम्पर्कमा आएकी नेपाली चेली काठमाण्डौ आईपुगेकी छिन् । उन्ले हाम्रो कार्यक्रम रुदै आफु वेचिएको भन्दै उद्धार गर्न सहयोग मागेकि थिईन् । उन्ले आफु जिवित नेपाल आउन सक्छु भन्ने आस मारेको भन्दै हामीलाई लाईभ कार्याक्रममा सम्पर्क गरेकि थिई्न् ।

पज वाईट ः अचैना पहिलो पटकको लाईभ । नेपाली चेलीले लाईभ कार्यक्रममा यसरी आफ्नो दुख पोखेपछि उक्त कार्यक्रम हेरेर हाम्रा धेरै दर्शहरुका आंखा रसाएका थिए । हामीले भने उन्लाई धैर्य गर्न भन्दै जसरी पनि नेपाल ल्याउने प्रतिवद्धता जनाएका थियौ ।

न्युज२४नेपालबाट साभार