Friday, December 6

सलमानलाई नेपाल ल्याउने पैसा धुर्मुस – सुन्तलिलाई दिएको भए राम्रा २ वटा वस्ती बन्थे ! (भिडियो सहित )

बलिउडका चर्चित नायक सलमान खान नेपाल आउँने समाचारले नेपालि मिडियामा निक्कै स्थान पाईरहेको छ ।

मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ का लागि खान नेपाल आउँन लागेका हुन् । यसको बारेमा रंग मिडियामा धेरै गसिपहरु त बाहिरीसकेका छन् । त्यस मध्यमा नेपालि राजपटमा चलेकी नायिकाहरुले सलमानको कोरष डान्स गर्न इन्कार गरेको कुराले माहोल निकै ततायो ।सलमान वलिउडकै महँगा नायक हुन् ।

नेपालमा उनलाई महँगो पैसा तिरेर ल्याईदैछ वलिउडक किंग नेपालमा आउँनुले नेपालि फिल्म ईण्डाष्ट्रीमा त राम्रै महत्व राख्ला तर उनलाई १२ करोड तिरेर नेपाल ल्याईदै गरेको समाचार बाहिरिए सँग सामाजिक सन्जालहरुमा यसको निकै आलोचना भैरहेको छ ।