Saturday, October 24

अनमोल केसीद्वारा अभिनित चलचित्रको विशेष शोमा पुगे चर्चित पत्रकार रवि लामिछाने यसरि सबै झुमिय (भिडियो)

काठमाडौं : चलत्रि ‘कृ’को विशेष शोमा चर्चित पत्रकार रवि लामिछाने पुगेका छन् । अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ सोमबारबाट प्रर्दशनमा आएको छ । यु–ट्युवमा कृ फिल्मको ट्रेलर तथा गीत रिलज हुँदा पनि गीत तथा ट्रेलर दुबै ट्रेन्डिङमा परेको थियो भने सबै दर्शकहरु बाट प्रतिक्रिया पनि एकदमै राम्रो आएको थियो ।

अझ चलचत्रिको विशेष शोमा रवि लामिछाने पुग्दा विशेष भएको अनुभूति कृ टिमले गरेको छ ।

चलचित्रका विषयमा भएका कमेन्टहरु देख्दा लाग्थ्यो सबै दर्शकहरु कृ हलमा आउछ र हेर्न पाइन्छ भन्ने प्रतिक्षामा थिए । सोमबारबाट दर्शकको पखाईको घडी सकिएको छ । देशै भरिका सबै हलहरुमा कृ प्रदर्शनमा आएको छ। प्राय सबैहलहरुमा हाउसफुल भएको छ । दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका छन्।