Tuesday, February 25

थपियो ४ सय मेʼगावाट बिजुली, महसुलमा पनि अव यस्तो छ सहुʼलियत …

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृ’त्वको सरकार गʼठनपछि उʼर्जा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । ओली सरकार गठनपछि अहिलेसम्म चार सय मेʼगावाट बिजुली थप भएको हो ।

ओली सरकार गठन हुनअʼघि देशमा ९ सय मेगा वाट जडित क्षमता रहेकामा अहिले त्यसमा ४ सय मेगावाट बढेर १३ सय पुगेको छ । चालु आर्थिʼक वर्षभित्र थप एक हजार मेगावाट थपिने अनुʼमान सरकारको छ ।

ऊर्जा, जलस्रोत तथा सिंʼचाइ मन्त्राʼलयका अनुसार ८८ प्रतिशतमा बिजुलीको पहुँच पुगेकामा १० प्रतिʼशतले वैकल्पिक ऊर्जामार्फत बिजुलीको प्रयोग गरिरहेका छन।७२ प्रति`शत नागरिकले अहिले पनि मेन ग्रिडबाट बिजुली प्रयोग गरिरहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको निर्देʼशनमा मन्त्री पुनले आगामी दुई वर्षभित्र विद्युतमा सबैको पहुँच पुग्ने गरी योजना बनाʼउनु भएको छ ।

आगामी तीनवर्षभित्र सबै क्षेत्रमा पूर्ण विद्युʼतीकरण हुने ऊर्जा मन्त्री पुनले जानकारी दिनुभयो । मन्त्री पुनका अनुसार त्यसका लागि यस वर्षभित्र ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ । विद्युʼतीकरणका लागि चालु आर्थिक वर्ष तीन वटा प्रदेशमा २२ अर्ब रुपैयाँ बराʼबरको लगानी गरिनेछ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा एआइ आइबीबाट झण्डै १३ अर्ब र इआʼइबीबाट झण्डै १० अर्ब रुपैयाँको लगानी भित्र्याʼउने तयारी छ ।

केही दिनभित्रै टेण्डʼर आह्वान गरिने पुनले जानकारी दिए । ‘सकभर हामीले दुई वर्षभित्र नै पूर्ण विद्युʼतीकरण गर्नेछौं’ मन्त्री पुनले भन्नुभयो, ‘नसकेको अवʼस्थामा हामीले तीन वर्षमा सबै क्षेत्रमा विद्युतको पहुँच पुर्याउने गरी काम गरिरहेका छौं ।’ ओली सरकारले नागरिकलाई विद्युत महसुʼलमा राहत पुर्याउने गरी पुनरावʼलोकन गर्ने तयारी अन्तिम चरʼणमा पुरयाएको छ । जसअनुसार अब सय युनिʼटसम्म प्रयोग गर्ने नागरिकले सस्तो दरमा बिजुली पाउनेछन ।

अहिʼले २० युनिʼटसम्मको प्रयोग गर्ने नागरिकले सस्तो दरमा बिजुली पाइरहेका छन । महिʼनामा सय युनिटसम्म बिजुली प्रयोग गर्नेले झण्डै ३ रुपैयाँ प्रतियुʼनिटमा प्रयोग गर्न पाउनेछन। सरकारले इन्डʼक्सन चुलो प्रयोगलाई प्रोत्साहन गर्न महसुलमा छुट दिने योजना अघि बढाएको हो ।

त्यस्तै हरेक महिना ४ सय युʼनिटसम्म प्रयोग गर्ने व्यʼक्तिलाई पनि सरकारले सहुलियतमा बिजुली दिने तयारी गरेको छ । विद्युʼतीय गाडी र मोटरʼसाइकल प्रयोग गर्नका लागि समेत प्रोत्साहन गर्ने उʼद्देश्यले महिनामा ४ सय युनिट बिजुʼली प्रयोग गर्नेलाई पनि सस्तो दरमै बिʼजुली उपलब्ध गराइन लागेको हो ।

पछिल्लो समय प्रधाʼनमन्त्री ओलीको योʼजनाअनुसार मन्त्री पुन र बिद्युत प्राधिʼकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम अघि बढाएपछि उʼर्जाको क्षेत्रमा महत्व पुर्ण परिʼणाम आएको हो ।

प्रधान मन्त्री ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गर्दा नै केही बर्षभित्र लोडसेडिङलाई इतिहास बनाउने घोषणा गर्नुभएको थियो । दोस्रो पटक सरकारको नेतृत्व गरेपछि उहाँले त्यो योजनालाई ब्यवहारमा कार्यान्वयन गराएर उर्जा क्षेत्रमा नयाँ फडको मार्न सफल भएको हो ।