2021-01-26 2142
काठमाडौँ, केहि महिना आगाडी दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक जबरज स्ती कʼ रणी, अप हरण र शरीर बन्ध कका अभि योगमा पʼक्राउ परेका छन् ।
१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइल गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र यु ट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विकलाई गत बिहीबार काठमाडौंको तीनकुनेबाट पʼक्राउ गरी आज सार्वजनिक गरेको हो ।
विकविरुद्ध गत भदौ ११ गते कैलाली अदालतमा अभियोʼगपत्र दर्ता भएको थियो ।
सिटिजनएफएमबाट
प्रतिकृया दिनुहोस्