Tuesday, February 25

मौसम विभाʼगबाट एकाबिहानै आʼयो यस्तो खबर …

काठमाडौं /भू–मध्य सागʼरको वायुको प्रभाव सक्रिʼय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबाʼरबाट रोकिएको झरी फेʼरि सुरु हुने भएको हो ।

पूर्वानुमान महाशाʼखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाʼष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरʼणको झरी गराउने वायु हो ।

सोमबार भने दिनभर पहाडी भू–भाग सामाʼन्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।

यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिʼकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभाʼगहरुमा हल्का वर्षाको सम्भाʼवना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भाʼवना रहेको छ । सोʼमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाʼखाले जनाएको छ ।