Sunday, August 9

भिʼडियोमा हेर्नुहोस- प्रमिलालाई छोराछोरीले महिनौ पछि भेट्दा भन्छन “आमालाई घर लैजाने!” छोरा छोरीको कारुʼनिक अन्तʼरबार्ता….

भिʼडियो हेर्नुहोस- प्रमिलालाई छोराछोरीले महिनौ पछि भेट्दा भन्छन “आमालाई घर लैजाने!” छोरा छोरीको कारुʼनिक अन्तʼरबार्ता

प्रमिलालाई छोराछोरीले महिनौपछि भेट््दा,, भन्छन आमालाई घर लैजाने !

चितवन । भरतपुर महानगरपालिका वडा न १३ उज्वलʼनगर बस्ने बर्ष २८ कि प्रमिला सुनार वे’पता भएको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

गत मंसिर २४ गते माईत जान्छु भनेर हिड्नु भʼएकी प्रमिला अहिʼलेसम्म परिवारको सम्पर्कमा नआʼएपछी पत्रकार सम्मेलन गर्नु परेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भएको छ ।

प्रमिʼलाको साथमा करिब सात लाख रुपैयाँ, गरʼगहना, नागरिकता, चेक बुक समेत रहेको परिʼवारले जनाएको छ । विʼदेशमा रहेका श्रीमानसँग माईत जाने अʼघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपʼछी फोन सʼम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भयो ।

दुई दुई वर्षमा साउदीबाट नेपाल आउने गरेका सन्तोष दश महिना अगाडी मात्रै विदेश गएको बताउनु हुन्छ । हरेक महिना तलब पठाउने गरेको बताउदै सन्तोष भʼन्नुहुन्छ, “उनको नाममा २ कट्टा जग्गा छ । उनले घर छाडेको पाँच छ दिʼनपछी म घर आँउदिन मलाई फोन नगर्नु । कि त म घर छोडेर जानु पर्छ कि त म म’र्नु पर्छ भनेर उनले भाई बुहाʼरीलाई फोन गरेकी रहीछन् ।”

भिडियो हेर्नुहोस्…