Saturday, January 18

पल र पूजाको अभिनय, द भ्वाइसका सनिसको स्वरमा “दुःखको काँडा” बन्यो भाʼइरल (भिडियो सहित)

काठमाडौँ- म यस्तो गीत गाउँछुको सफʼलतापछि निʼर्माता निर्देशक सुदर्शन थापाद्वारा निर्देʼशित म यस्तो गीत गाउँछु २ को दोस्रो गीत दुःखको काँडाको भिडियो हालै सार्वजʼनिक भएको छ। सार्वजनिक गीतको भिʼडियोलाई युʼट्युबमा १४ लाखभन्दा बढी हेरिएको छ ।

यो गीत निकै माधुर्य भएका कारण पनि गीतको भिडियोलाई अत्यन्तै मन पराइएको छ । गीतको भिडियोमा नायक नायिका पल शाह र पूजा शर्माबीचको प्रेम सम्बन्धको आरोह अवरोह प्रस्तुत गरिएको छ।

अस्ट्रेलिʼयावासी गीतकार देवल भण्डारीको शब्दʼरचना रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने द भ्वाइस अफ नेपाल स् सिजन २ का फाइनल प्रतिʼस्पर्धी सनिश श्रेष्ठले यो गीत गाएका छन्।

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माद्वारा निʼर्मित फिʼल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छाʼयांकन तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पाऽदन रहेको छ।

भिडियो हेर्नुहोस्….