Tuesday, February 25

दीलिप रायमाझी र प्रियंका कार्की हाँस्य कलाकार शिवहरी पौडेलको निर्देʼशनमा चलचित्र ‘लक्का जवान’ को टाइटल गीत ‘मन त मेरो लक्का जवान’ सार्वज’निक (भिडियोमा

काठमाण्डौं- हाँस्य कलाकार शिवहरी पौडेलले निर्देʼशन गरेको चलʼचित्र ‘लक्का जवान’ को टाइʼटल गीत ‘मन त मेरो लक्का जवान’ सार्वʼजनिक भएको छ ।

डी.पी खनाʼलको शब्द रहेको गीतमा बाबुल गिरिले संʼगीत दिएʼका छन् भने मीन निरौला र बाबुल गिरीले नै स्वर दिएका छन् । गीतको भिडिʼयोलाई कविराज गहतराजले कोरिʼयोग्राफी गरेका हुन् ।

सार्वजनिक गीतमा नायक दीलिप रायमाझी, नाʼयिका प्रियंका कार्की, नायक सलोन बस्नेत, नायिका वर्षा सिवाकोटी, हास्य कलाकार किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन लगायत सम्पूʼर्ण कलाʼकारलाई स्थान दिइएको छ । उक्त चलचित्र पुरै कमेडी र केही पाका उमेरका मानिसहरुको कथा भन्ने निर्देʼशक शिवहरी पौडेलले बताएका छन् ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको चलचित्रमा सह-निर्माʼतामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियाको सयुक्त रहेको छ । उक्त चलचित्रलाई ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ ब्याʼनरमा निʼर्माण गरिएको छ।

चलʼचित्रमा कथा, पटकथा तथा संवाद शिवहरीकै रहेको छ भने चलचित्र ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहेको छ । चलʼचित्र यहि चैत २१ गतेबाट देशभर प्रʼदर्शन हुँदैछ ।

भिडियो हेर्नुहोस…