Sunday, August 9

निशान भट्टराई र रिचा न्यौपानेले ल्याए मर्मस्पर्शी “लाहुर जाने रेल”-हेर्नुहोस् (भिडियो सहि)

काठमाण्डौं/ नेपाल आईʼडलको पहिलो सिजनमा प्रतिष्पर्धी भएर आम संगीतप्रेमी दर्शʼकहरुको माझ लोकʼप्रिय भएका निशान भट्टराईले एक पछि अर्को ʼहिट गितहरु सार्बʼजनिक गरिरहेका छन् ।

निक्कै फुर्तिʼला निशान गाउने मात्र हैन आफ्नो गीतको भिडिʼयोमा आफै अʼभिनय गर्न समेत अघि सʼर्छन । उनले आफ्नो स्वरमा ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सो गीतमा सब्द तथा संगीत प्रसान्त पौडेलको रहेको छन् भने भिडिʼयोलाई सम्पादन तथा निर्देशन प्रविन भट्टले गʼरेका छन् ।

नेपाल आईʼडलको यात्रा पछि उनले धेरै गीʼतहरु गाईसकेका छन् भने नेपालि फिʼल्मका गीतहरुमा पनि उनले स्वʼर भरेका छन् । जुन गीतहरु लोʼकप्रिय बनिसकेका छन् ।

नेपाल आइडल पहिलो सिजनको सेकेन्ड रनरअप निशानले साʼर्बजनिक गीत तथा भिडियोमा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जिबनमा भोग्नु परेको भोगाइ, दुख, कस्ट आदि कथा बस्तुलाई समेʼटिएको उनले जाʼनकारी गराए ।

उनले केहि समय अगाडी सो म्युजिक भिडिʼयोका लागि तयारि गरिएको आफ्नो गेटअप तथा लुʼक्सलाई पनि आफ्नो फेʼसबुकमा सार्बʼजनिक गरेका थिए ।

जसमा उनि सिरुपाते जुंगामा ढलʼक्क देखिʼन्छन भने आर्मीको भेषमा हʼतियार बोकेर उभिʼएका छन् । उनलाई भिडियोमा रिचा न्यौपानेले अभिनयमा साथ् दिएकि छन् । साʼर्बजनिक भएको सो गीतको भिडिʼयोलाई अनिल के. मानन्धरले खिʼचेका छन् ।

हेर्नुहोस भिडियो :