Saturday, January 18

पोʼखराको मणिपाल कलेजमा एक महिलाले एकै पटक ४ बच्चा जन्माʼइन, यस्ता छन् ३ छोरी र एक छोरा-हेर्नुहोस् (भिʼडियो सहित)

पोखरा- पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याʼहा (चार शिशु) शिशु जन्माएकी छन् । स्याʼङ्जाको पुतलीबजार १ की २६ बर्षिय सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिʼशुलाई जʼन्म दिएकी हुन् ।

उनले ३ छोरी र १ जना छोʼरालाई जन्म दिएकी हुन् । मणिपल कलेʼजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको सल्यक्रियामा संʼलग्न डाक्टर डा. महेन्द्र पाण्डे जानʼकारी दिए ।

उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोश्रो १.३ किलो ग्राʼमको छोरा, तेश्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किʼलोग्रामकी छोरीलाई जʼन्म दिएकी हुन् ।

हाल ति सबै शिशुको अʼवस्था सामान्य छ । साʼमान्यतया नवजाʼत शिशु जन्मिँʼदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जʼनाएको छ ।

मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सʼहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए । चम्ल्याहा शिʼशुको जन्म विरʼलै हुने गर्दछ । ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वाʼस्थ्य सेवा प्रदान गर्ने अस्पʼतालले जनाएको छ ।

हेर्नुहोस यस्ता छन् एकै पटक जन्मिʼएका ३ छोरी र १ छोरा..