Sunday, August 9

पाँʼडेले र धतुरे एक्कासी शिवको रुप धाʼरण गरी प्रकट भयपछि – हेर्नुहोस् आजको रमाʼईलो सक्किगोनिको १८ औं भाग (भिडिʼयो)

काठमान्डौ । मिडिʼया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रʼगोल’ प्रʼसारणमा आयो तर नयाँ ‘भद्रगोʼल’लाई दर्शकले मन पराएनन्

र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शʼकले माग राखेपछि पुʼराना ‘भद्रʼगोल’का टीʼमले नयाँ हाँʼस्य टेलिʼशृंखला ल्याएका हुन् ।

यसअघि भद्रʼगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किʼगोनी पनि दिपक आʼर्चायले नै निर्देशन गर्नेछन्।

टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाʼकाʼरको अʼभिनʼय रहने छ ।

यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखʼलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सʼक्किʼगोनी’मा देखिने भएको छ।

यसअघि यी दुईʼकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नʼमिल्दा टिमभन्दा बाʼहिर काम गर्दै आʼएका थिए।टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री),

अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाʼकाʼरको अʼभिनʼय रहने छ ।

भिडियो हेर्नुहोस्.