Sunday, August 9

अन्तत: सन्तोषले गरे यस्तो निʼर्णय , प्रमिला र नयाँ केटो जेल परे पनि छुʼट्न नʼसक्ने भने पछी… ( भिडियो सहित )

चितवन- बिगत केहि दिन देखि सामाʼजिक संʼजाल र मिडियामा छाईरहेका चितवनका सन्तोष सुनार र प्रमिलाको कहानीको अब छिट्टै टुंʼगो लाग्ने भएको छ।

प्रमिला र उनको दोʼश्रो पुरुष २० वर्ष सम्म जेल बस्न परे पनि नछुट्ने भने पछी अन्तत सन्तोषले बहु बिबाʼहको उʼजु रि दिएʼका छन।

सन्तोषले अब श्रीमती संग कानुʼनि बाटो नै रोजेका छन भने प्रमिला र अर्का पुरुसलाई आजनै परासी जिल्ला चलान गरिएको छ। प्रमिलालाई परासीको एक घरमा भेटेको भएर अब मुद्द दा परासी जिʼल्लामै चल्ने भएर आज जिल्ला चʼलान गरिएको हो।

अब भने सन्तोषलाई एउटा चुनौती थपिएको छ कि छोरा छोरीको मन बुʼझाउन पर्ने भएको छ।

हेर्नुहोस तलको भिडियो..