Sunday, August 9

चर्चित कमे’डियन कपिल शर्माले छोरीको तस्बिर सार्वजनिक गर्दै लेखे, यस्तो स्टाटस्

मुम्बई । चर्चित कमे’डियन तथा अभिनेता कपिल शर्मको छोरीको तस्बिर सामाजिक सञ्जाʼलमा अहिले भाʼइरल भइरहेको छ । तस्बिʼरमा कपिल छोरीलाई काʼखमा लिएको अवʼस्थामा देखिʼएका छन् ।

तस्बिʼरका साथ कपिलले लेखेका छन् ‘हाम्रो दिʼलको टुक्रा अनायर शर्मासँग मिʼल्नुस् ।’ तस्बिर कपिʼलले मकर संक्रान्तिको अवसर पारेर सार्वजनिक गरेका हुन् । तस्बिरलाई थुप्रै फ्याʼनले लाइक तथा कʼमेन्ट गरेका छन् ।

गत १० डिʼसेम्बरमा कपिलकी पत्नी गिन्नी चʼतरथले छोरीको जʼन्म दिएकी थिइन् । सो समय पनि कपिलले आफ्नो घरमा छोरीको आʼगमन भएको खुसी सामाजिक सञ्जाʼलमार्फत शेयर गरेका थिए ।

छोरीको जन्म भएपछि आफ्नो काʼमबाट १५ दिनको छुट्टी लिएका कपिलले केही दिन अगाडि बरिष्ठ अभिनेता ज्याकी श्राफसँग कफिल शर्मा शोको सुटिʼङ गरेका थिए । कपिलले गिन्नीसँग २०१८ डिʼसेम्बर १२ मा विवाʼह भएको थियो । हिन्दु रिʼवाजअनुसार दुबैको विवाʼह गरेका थिए । रातोʼपाटी ।