Tuesday, February 25

निर्देशक निश्चल बस्नेतकाे जन्मʼदिनमा श्रीमती स्वस्तिमा खड्काले दिʼइन् यस्ताे सप्राʼइज, के दिइन् त उʼपहार…(हेर्नुहोस् भिडिʼयो)

काठमाडौं – निर्देशक निश्चल बस्नेतको आज जन्मʼदिन । १९८० जनवरी १७ तारिखका दिन उनको काठʼमाडौंमा जन्म भएको थियो । यस आधारमा आज उनी आफ्नो ४०औं जन्मʼदिन मनाʼएका छन् ।

बस्नेत नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देʼशक, निर्माता, गायक र अभिʼनेता हुन् । उनी राम्रा गीतकाʼरका साथै नृत्य निर्देशक पनि हुन् ।

बस्नेत २००९ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र लूटको सफलताले उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन् । लूट २०१२ मा प्रदर्शनमा आएको थियो । त्यसपछि उनले टलकʼजंग भर्सेस टुल्के र लूट २ को निर्देशन गरे ।

निश्चल बस्नेतले नायिका स्वस्तिमा खड्कालाई जीवनसाथी बनाएका हुन् । पछिल्लो समय उनी निर्देशनभन्दा पनि अभिनयमा व्यस्त हुन थालेका छन् ।

हेर्नुहोस् निश्चल बस्नेतकाे जन्मदिन सेलिबेसनको भिडियो….