Tuesday, February 25

सागर लम्शाल(बले) र अन्जली अधिकारीको अभिनय रहेको गीत “टाला टुली बटुली” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं- चर्चित गायʼक राजेन्द्र बुढाथोकीको स्वʼरमा रहेको बिल्कुलै नया “टाला टुली बटुʼली” बोʼलको गीतʼको भिडियो सार्बजʼनिक भएको छ ।

सार्बजʼनिक गीतको भिडिʼयोमा छोटो समʼयमा नै धेरै चर्चा कमाउन सफल तथा कलाका धनि चर्चित मोडल तथा नायक सागर लम्शालʼ(बले) र उनको साʼथमा धेरै म्युजिक भिडियो खेलीसकेकी तथा दर्शकको मन मुटुमा बस्न सफल मोडल अन्जली अधिकारीको अʼभिनय रहेको देख्न सकिन्छ ।

सार्बʼजनिक गीतमा लोक राज अधिʼकारीको सब्द तथा अर्जुन पोख्रेल को संगीतले सजिएको छ भने मोहित मुनालले एरेञ्ज गरेका छन् । सान थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो गज्जबको बनेको छ भने राजिभ समरले कोरोयोग्राफ गरेका छन् । उक्त सार्बजनिक गरिएको म्युजिक भिʼडियोलाई छाʼयाकार अʼर्जुन तिवारी र उनको टिमले छायांकʼन गरेको छ ।

शिलन लम्शालले सम्पादʼन गरेको उक्त म्युʼजिक भिडियोलाई सार्बजनिक भएको केहि समयमै धेरैले धेरै दर्शकहरुले हेरी सकेका छन् भने धेरैले मन पराईसकेका छन् । सो गीतको भिडियोलाई टि एल एन मिʼडिया बाट सार्बजनिक गरिएको छ भने धेरैले सो भिडियो हेरेर सकाʼरात्मक प्रतिक्रिʼया दिएका छन् ।

भिडियो हेर्नुहोस..