Tuesday, February 25

हेर्नुहोस् ”बिचरा सन्तोष दाई” भन्दै यसरी धʼरधरी रोए पुण्य ! अरʼबमा कमाएको सबै पैसाको मोल प्रमिलाले तिर्नुʼपर्छ (भिʼडियो सहित)

चितवन- गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए ।

विदेशमा रहेका श्रीमानसँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सʼम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए । करिʼब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलाʼलाई खोजिदिन आʼग्रह गरेका थिए ।

उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहʼयोगमा फेला पारे । सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष ढले । यस घटʼनालाई लिएर अनेक टिकाटिʼप्पणी आइरʼहेका छन् ।

चितवनको उक्त घʼटनाको बारेमा सामाजिक संजाʼलमा छाईरहेका विश्लेषक पुण्य गौतमले अर्काको घर भाड्ने सुरेश खलनायक भएको र शान्त परिवारमा आगो लगाउने काम गरेको भन्दै आʼक्रोशित भएका छन् ।

उनले समाजमा बिकृति फैलाउने त्यस्ता व्यक्तिलाई कʼडा भन्दा कडा सʼजाय हुनुपर्ने समेत माग गरेका छन् । मिडियाको सहयोगमा फेला परेकी प्रमिला र सुरेश अहिले हिराशतमा छन् ।

पिडित सन्तोषले श्रीमती प्रमिला र सुरेश परियारलाई कडा भन्दा कडा सजायको माग गरेका छन् । के अब सन्तोषले प्रमिलालाई स्वीʼकार्लान् त ? ती नाबालक बच्चाले फेरी आमाको काख पाउलान् त ? विश्लेषक पुण्य गौतमले विश्लेʼषण गरेको बोलेको कुरा बिस्तृʼतमा तलको भिडिʼयोमा दिइएकाे छ ।

भिडियो हेर्नुहोस….