Saturday, June 6

नेपालमा यस्तो मन्दिर हेर्नुहोस, मागेका सबै कुरा पुरा हुने विश्वास भिडियो सहित

लमजुङ-लमजुङ जिल्लाको मध्य नेपाल नगरʼपालिकामा एउटा शिव मन्दिर छ । इशानेश्वर महादेव मन्दिर । उक्त ठाउँमा शिवरात्रीमा ठुलो मेʼला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्ताʼनेश्वर महादेव पनि भन्नेʼ गरिन्छ ।

नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । मन्दिरका पुजारी गोविन्द सोतीले मन्दिरमा आएर बत्ती बाल्नेहरुले सन्तान प्राप्त गरेको बताएका छन् ।

तर निकै लाʼमो समय देखि मन्दिʼरमा ठाडा बत्ती बाल्ने प्रचलन रहेको भन्दै उनले अहिलेसम्म कति जनाले बत्ती बाले भन्ने तथ्यांक नभएको उल्लेʼख गरेका छन् ।

इशाʼनेश्वर महादेव क्षेत्र विकास समितिले अहिले भने ठाडाबत्ती बालेर जन्मेका सन्तानको तथ्यांʼक संकʼलन गर्न सुरु गरेको छ ।

तलको भिडियो हेरी सेर गरौ…