2021-01-27 3835
काठमाडौँ , नयाँ प्रस्तोताले सञ्चालन गरेको न्यूज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ दोस्रो भागमा सम्झनाको झन् दमदार प्रस्तुति आएको छ।
सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नयाँ प्रस्तोता आएकी हुन्। हालको कार्यक्रमलाई सम्झना भुजेलले सञ्चालन गरेकी छन्। सोमबार राति प्रशारण भएको कार्यक्रममा सम्झनाले दमदार प्रस्तुति दिएकी छिन् ।
यस अघि आइतबार राति प्रशारण भएको कार्यक्रम युट्युबमा ३० मा छ यो समाचार तयार पार्दासम्म कार्यक्रममा ३लाख १४ हजार हेरेका छन् १० हजार कमेन्ट गरेका छन् भने १७ हजारले जनाले लाइक गरेका छन् भने २६ हजारले डिसलाइक गरेका छन् ।
हेर्नुहोस तलको भिडियो..
प्रतिकृया दिनुहोस्