Sunday, June 7

सवैले हेर्नुहोस्- स्वस्थानी ब्रत कथा भाग-१६ सुʼन्नुहोस् सेʼयर गरी पुण्यको काम गरौं..

सवैले हेर्नुहोस्- स्वस्थानी ब्रत कथा भाग-१६ सुʼन्नुहोस् सेʼयर गरी पुण्यको काम गरौं..

श्री स्वʼस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कʼठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराʼधना गरिन्छ ।

सत्य युʼगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिʼताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नाʼनको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिʼलाहरू मात्र व्रʼतालु हुने यो व्रत बस्नाले ब्रʼताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोʼगब्याध पनि नष्ट हुने विʼश्वास गरिन्छ । व्रतका प्रʼभावले शिव पार्वतीको विवाह भएको कुरा पौराʼणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाʼइ छ ।

श्री स्वस्थानी व्रत नेपाली महिʼलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा भगवान विष्णुʼको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थाʼनी व्रतकथा र माघ स्नाʼनको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिʼलाहरू मात्र व्रʼतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नʼष्ट हुने विश्वास गरिन्छ । व्रʼतका प्रभावले शिव पार्वʼतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रʼन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रʼतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

भिडियो हेर्नुहोस्..