Wednesday, July 15

बेपत्ता भनिएकी टिकटक काʼण्डकी सिम्रनले भारतकाे गाजियाʼबादबाट आमालाई फोन गरेर यसो भनिन् (भिʼडियो सहित)

काठमाडौं । केही समय पहिले देखि भाईरल भैइरहेको टिकटक काण्डकि सिम्रन पौडेल बिगत पुस १३ गते बाट हराईरहेकी थिईन भने अस्ति माघ ७ गते बेलुका सिम्रनले भारतको दिल्ली गाजियावादबाट आफ्नो आमालाई फोन गरेर म गाजिया बादमा छु भनेर फेरि फोन स्विट्च अफ गरेको खुल्न आएको छ। यसै बिसयमा हामिले सम्पुर्ण दर्शकलाई सत्य सुचना दिने हेतुले सिम्रनको ससुरा अर्थात नबिनको बुवालाई ह्वाट्स एपमा म्यासेज पठायौ ।

चितवनकी सिम्रन पौडेल उर्फ सपना बितेको करिब ३ हप्तादेखि सम्पर्क विहिन बनेकी छिन् । प्राय टिक टकमा भिडियोहरु बनाइरहने सपना टिकटक बनाएकै कारण घर छाड्नु परेको आरोप सपनाको माइती पक्षको आरोप छ । सानै उमेरमा विबाह गरेकी सपनाको माइती पक्षले पतिसँगको झ’गडाका कारण घर छाडेको आरोप लगाएको छ । यसैबिच सपनाका पतिले विबाहपछिको ३ वर्ष भारतमा बसेर फर्किएका थिइन ।

बुवा सिम्रन फेला परेकी हुन र ? बुवाको भनाई अनुसार बुहारिले भारतको दिल्ली गाजियावादबाट आफ्नो ममिलाई फोन गरेर म दिल्ली छु भनेकी र फेरि फोन अफ गरेकी बताउनु भएको छ। उहाँले भन्नू भएको छ हामी कानपुर जादै छौँ ।

त्यस्तै यसै बिषयमा केही नयाँ जानकारी छ कि भनेर हामिले सिम्रनको श्रीमान अर्थात नबिनको नम्बरमा फोन गरेर सोधेका थियौं । उहाँको कुरा अनुसार फोन आयो भन्ने सुन्नमा आएको हो तर हामी कन्फर्म भने भएका छैनौं । खोजी कार्य जारी नै छ।

अहिले डेढ महिना अघि मात्रै नेपाल आएको र सपनाका पति नबिनले नारायणगढमा एउटा होटलमा म्यानेजरका रुपमा काम गर्दै आएका थिए । घरमा नबिन र सपनाको सामान्य विषयमा झ’गडा हुने गरेको पति नबिनले बताए ।

एक अन्तरवार्ताका क्रममा नबिनले सपनाको रि’स धेरै भएको र आँफुले मनलाग्दी गर्ने गरेको भएता पनि एक दिन पति पत्नि बिचको झ’गडापछि सपनाले घर छोडेर गएको बताएका छन् ।

एक दिन सिम्रनकाे मोबाइल घरपरिवारले लुकाइदिए । फोन हराएकाे निहुँमा भतिजकाे मोबाइल मागेर उनले भारतकाे कानपुरबाट आदित्य साहु भन्ने व्यक्तिसँग कुरा गरेकि पत्ता लागेकाे छ । यो कुरा विहान सिमरन हराइसकेपछि आदित्यले विहान भतिजकाे मोबाइलमा बारम्बार कल गरेकाे थाहा हुन आएकाे छ ।

गत पुष १३ गते दिनको तीन बजे तिर घरबाट निस्किएकी सिम्रन एकाएक सम्पर्क बिहिन हुँदा परिवारका सदस्यले खोजिदिन आग्रह गर्दै मिडियामा तथा प्रशासनमा आग्रह गरेका थिए। त्यस्तै माईती पक्ष र ससुराली पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए।

हेर्नुहोस् भिडियो ….